रमाईला सपना र कालपनिक सुखको दृश्यले सजाएको भविष्य बाल्यकालको एउटा क्षण मात्र नभई एउटा व्यक्तिगत इतिहासको पानाहरू सुनौलो
समझना हेतु सिंचिएका हुन्छन | लोकविचारको दृष्टिले तक् फरक फरक आउछन् , कोहि भनछन् : कर्मनै जीवन हो , अनुचित कर्म गरे अवश्य आफ्ना सपनाहरु साकार पार्न सकिन्छ ,मिहिनेत गरे असम्भव केहि छैन तर एउटा मत यस्तो आँउछ, धर्मयुक्त कर्म गरे सायद मनमा छुटटै अनुभुति हुन्छ ,जहाँ परिणामको फलको कुनै कौतुहलता हुदैनँ सायद यहाँसम्म आइपुग्दा शड़खालाई आस्थाले जित्छ ✨|